असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार : नेप्से १६.५४ अंकले बढ्यो, कारोवार रकम कति ? 


पिपल अनलाइन
बिहीबार , जेठ १८ २०८००३:५०

आजको शेयर बजार : नेप्से १६.५४ अंकले बढ्यो, कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा बढेको छ। बिहीबार नेप्से परिसूचक १६.५४ अंकले बढेर १८६६.३४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१९ अंकले बढेर ३५५.६२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend