असोज ३० गते २०८३ || October 16, 2026

आजको विदेशी मुद्राको सटहीदर कस्तो छ ? 


पिपल अनलाइन
बुधबार, जेठ २४ २०८००७:०७

आजको विदेशी मुद्राको सटहीदर कस्तो छ ? 

काठमाडौँ - आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८८ पैसा र विक्रिदर १३२ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५ पैसा र विक्रिदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७७ पैसा र विक्रिदर ८८ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend