असोज ३० गते २०८३ || October 16, 2026

'सेयर बजारबाट सीमित मान्छेले कमाउने परम्परा अन्त्य हुनुपर्छ' : अर्थमन्त्री महत


पिपल अनलाइन
बिहीबार , जेठ २५ २०८०१२:२५

'सेयर बजारबाट सीमित मान्छेले कमाउने परम्परा अन्त्य हुनुपर्छ' : अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री डा प्रकाशशरण महतले सेयर बजारबाट सीमित मान्छेले कमाउने परम्परा अब अन्त्य हुनुपर्ने बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको ३१औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले धितोपत्र बजारबाट सीमित मान्छे नभइ आम नारिकलाई लाभ पुग्नुपर्ने बताए ।

 सेयर बजार आम नागरिकको लगनी र आयआर्जनको माध्यमको रूपमा आकर्षण बढेको भन्दै नियामकको जिम्मेवारी र दायित्व बढेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend