कात्तिक १ गते २०८३ || October 17, 2026

आज सुन तोलामा ९ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बुधबार, जेठ ३१ २०८०१२:१६

आज सुन तोलामा ९ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाण्डौँ - आज सुन तोलामा ९ सयले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।       
         
आज चाँदीको मूल्य पनि घटेको छ । आज घटेर प्रतितोला एक हजार चार सय २५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।        


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend