असोज ३० गते २०८३ || October 16, 2026

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य


पिपल अनलाइन
शुक्रबार, असार १ २०८००३:१२

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ - भारतीय आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको निगमले जनाएको छ । तर, यस पटक पेट्रोलियम पदार्थको मूल्य सामान्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend