असोज ३० गते २०८३ || October 16, 2026

बजार भाउ नहुँदा कालिमाटी सडकमै फालियो गोलभेँडा !


पिपल अनलाइन
आइतबार, असार ३ २०८०१२:४६

बजार भाउ नहुँदा कालिमाटी सडकमै फालियो गोलभेँडा !

काठमाडौँ - कालिमाटीमा किसानहरूले गोलभेँडा सडकमै फ्याँकेका छन् ।

गोलभेँडाले बजार मूल्य नपाएको भन्दै विरोध स्वरूप किसानले सडकमै गोलभेँडा फ्याँकेका हुन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार भारतीय टमाटर ठूलो को भाउ प्रतिकेजी न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ तोक्दा नेपाली टमाटर सानोको भाउ भने न्यनूतम ६ र अधिकतम १० रुपैयाँ तोकेको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend