असोज २९ गते २०८३ || October 15, 2026

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार


पिपल अनलाइन
बिहीबार , असार ७ २०८००३:४७

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४४ करोडमाथिको कारोबार

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ४.७५ अंकले बढेर २०५५.५३ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.३० अंकले घटेर ३८५.८१ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा कूल २७६ कम्पनीको ८० लाख ८ हजार २४६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend