असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार ११.६९ अंकले बढ्यो, ५ अर्ब ३१ करोडको कारोबार


पिपल अनलाइन
सोमबार, असार ११ २०८००५:२७

आजको शेयर बजार ११.६९ अंकले बढ्यो, ५ अर्ब ३१ करोडको कारोबार

 काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६६ अंकले बढेर ३९९.११ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७९ कम्पनीको १ करोड १९ लाख ०३ हजार ६८७ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend