असोज ३० गते २०८३ || October 16, 2026

'देशको अर्थतन्त्र सुधारिएको छ, अब श्रीलंकाको बाटोमा जाँदैन' : प्रधानमन्त्री दाहाल 


पिपल अनलाइन
बुधबार, असार १३ २०८००१:१७

'देशको अर्थतन्त्र सुधारिएको छ, अब श्रीलंकाको बाटोमा जाँदैन' : प्रधानमन्त्री दाहाल 

 काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको ६ महिनामा मुलुकको अर्थतन्त्र जागेको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्दैगर्दा अर्थतन्त्र श्रीलंकाको बाटोमा रहेको भन्ने चिन्ताबीच अब अर्थतन्त्र सुधारको बाटोमा लागेको बताएका हुन् ।

 


  • सम्बन्धित विषय:

  • # 'देशको अर्थतन्त्र सुधारिएको छ, अब श्रीलंकाको बाटोमा जाँदैन' : प्रधानमन्त्री दाहाल
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend