कात्तिक २ गते २०८३ || October 18, 2026

सेयर बजार राताम्मे, ३५.३७ अंकले घट्यो नेप्से परिसूचक


पिपल अनलाइन
बुधबार, असार १३ २०८००३:५६

सेयर बजार राताम्मे, ३५.३७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले घटेर ४०२.७५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८० कम्पनीको १ करोड ३३ लाख ४२ हजार ९९६ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # सेयर बजार राताम्मे, ३५.३७ अंकले घट्यो नेप्से परिसूचक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend