असोज ३० गते २०८३ || October 16, 2026

आज सेयर बजार बन्द


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००९:४६

आज सेयर बजार बन्द

काठमाडौँ - आज बिहीबार सेयर बजार बन्द हुने भएको छ । आज मे असार १४ गते इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। सरकारले सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ३५.३७ अंकले बढेर २१५०.९९ विन्दुमा पुगेर रोकिएको थियो ।


  • सम्बन्धित विषय:

  • # आज सेयर बजार बन्द
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend