असोज ३० गते २०८३ || October 16, 2026

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १२ लाख रूपैयाँ गायब !


पिपल अनलाइन
बिहीबार , असार १४ २०८००४:३३

राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १२ लाख रूपैयाँ गायब !

 काठमाण्डौँ - राष्ट्रिय वाणिज्य बैंकको एकजना ग्राहकको खाताबाट १२ लाख रूपैयाँ गायब भएको छ ।

नक्कली फेसबुक पेज बनाएर ठगी गर्ने गिरोहले जापानमा रहेकी नेपाली महिलाको १२ लाख २० हजार रूपैयाँ गायब पारेको हो । मोबाइल बैंकिङको पासवर्ड बिर्सिएपछि ति महिलाले बैंकको उक्त नक्कली फेसबुक पेजमा समस्या राखेकी थिइन् ।

उक्त पेजबाट मागिएको विवरण महिलाले उपलब्ध गराउने वित्तिकै पैसा गायब भएको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । 

 


  • सम्बन्धित विषय:

  • # राष्ट्रिय वाणिज्य बैंकको खाताबाट १२ लाख रूपैयाँ गायब !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend