कात्तिक १ गते २०८३ || October 17, 2026

सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक


पिपल अनलाइन
आइतबार, असार १७ २०८००३:४२

सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.२३ अंकले घटेर ३९०.५२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८६ कम्पनीको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # सेयर बजारमा पहिरो, ५३.७० अंकले घट्यो नेप्से परिसूचक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend