कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


पिपल अनलाइन
मंगलबार, असार १९ २०८०१२:१०

सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ - नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाल सुनमा ४०० रुपैयाँले वृद्धि भएको छ भने तेजाबी सुनमा ३५० रुपैयाँ बढेको छ ।

योसँगै आज प्रतितोला छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कोरोबार भएको महासंघले जनाएको छ ।

 आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend