असोज २९ गते २०८३ || October 15, 2026

आइएमई लाइफले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने


पिपल अनलाइन
मंगलबार, असार १९ २०८००३:१८

आइएमई लाइफले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाण्डौँ - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा सार्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि बुधबारदेखि सर्वसाधारणलाई आइपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरीसकेको छ । जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । 


  • सम्बन्धित विषय:

  • # आइएमई लाइफले बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend