असोज ३० गते २०८३ || October 16, 2026

झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडकको कारोबार


पिपल अनलाइन
बिहीबार , असार २१ २०८००४:१३

झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडकको कारोबार

काठमाडौँ - साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक झिनो अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ०.०६ अंकले घट्दै २ हजार ४९.३८ अंकको विन्दुमा झरेको हो । अघिल्लो दिन नेप्से ३९.२६ अंकले घट्दै २ हजार ४९.४४ अंकको विन्दुमा अडिएको थियो ।

०.०६ अंकले मात्र घटेको बजारमा आज ३ अर्ब ७ करोड ७४ लाख रुपैयाँ बराबरको ९७ लाख ५१ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ । 


  • सम्बन्धित विषय:

  • # झिनो अंकले नेप्से घट्दा ३ अर्ब ७ करोडकको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend