कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मुल्य ७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
आइतबार, असार २४ २०८००२:४२

सुनको मुल्य ७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाण्डौँ - आज सुनको मुल्य ७ सय रुपैयाँले बढेको छ ।

 आज सुन एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको मुल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ९५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # सुनको मुल्य ७ सयले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend