असोज २९ गते २०८३ || October 15, 2026

सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से परिसूचक


पिपल अनलाइन
आइतबार, असार २४ २०८००३:२६

सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ। आइतबार नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३५ अंकले बढेर ३८८.५१ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

 


  • सम्बन्धित विषय:

  • # सेयर बजारमा हरियाली, २८.३८ अंकले बढ्यो नेप्से परिसूचक
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend