असोज ३० गते २०८३ || October 16, 2026

हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 


पिपल अनलाइन
मंगलबार, असार २६ २०८०१२:२१

हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ । 

सोमबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भई रहेको चाँदीको मूल्य स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ ।


  • सम्बन्धित विषय:

  • # हेर्नुहोस् मंगलबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend