असोज २९ गते २०८३ || October 15, 2026

सेयर बजारमा आज अत्यधिक कारोवार गर्ने कम्पनीहरु कुन-कुन हुन् ? 


पिपल अनलाइन
बुधबार, असार २७ २०८००४:५४

सेयर बजारमा आज अत्यधिक कारोवार गर्ने कम्पनीहरु कुन-कुन हुन् ? 

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक २५.३१ अंकले बढेर २०७२.२४ विन्दुमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२८ अंकले बढेर ३९२.१५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८९ कम्पनीको कारोबारमा ७ कम्पनीको सेयर भाउ अत्याधिक बढेको छ । सेयर भाउ बढ्नेमा शिव श्री हाइड्रोपावर, सिवाइसी नेपाल लघुवित्त र रिभर फल्स पावरको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ ।

 


  • सम्बन्धित विषय:

  • # सेयर बजारमा आज अत्यधिक कारोवार गर्ने कम्पनीहरु कुन-कुन हुन् ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend