कात्तिक १ गते २०८३ || October 17, 2026

अब बैंकहरुले आफैं ब्याजदर तय गर्ने


पिपल अनलाइन
बिहीबार , असार २८ २०८०१२:४८

अब बैंकहरुले आफैं ब्याजदर तय गर्ने

काठमाण्डौँ - नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैकले नै तोक्न मिल्ने बनाएको छ । 

 बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गरेको हो । बजारले नै आफ्नो मूल्य तय गर्ने सिद्धान्तअनुसार बैंकहरुले नै ब्याजदर तय गर्नेसक्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

१ साउनदेखि लागु हुने निक्षेपको ब्याजदर बैंकरले आफु अनुकुल तय गर्न सक्ने भएका छन् । 


  • सम्बन्धित विषय:

  • # अब बैंकहरुले आफैं ब्याजदर तय गर्ने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend