कात्तिक १ गते २०८३ || October 17, 2026

भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ? 


पिपल अनलाइन
आइतबार, असार ३१ २०८०१२:२८

भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ? 

 काठमाण्डौँ -  भारतले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची बढाएको छ ।

इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर ३४ पैसाले घटेको छ ।

यस्तै, डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ । नेपाल आयल निगम सञ्चालक समिति बैठक बैठक बसेर भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने तयारी छ ।


  • सम्बन्धित विषय:

  • # भारतबाट पेट्रोलको मूल्य घटेर आयो, प्रतिलिटर मुल्य कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend