असोज ३० गते २०८३ || October 16, 2026

सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ


पिपल अनलाइन
शुक्रबार, साउन ५ २०८००६:५२

सुन तस्करी प्रकरणमा थप ३ जना पक्राउ

 काठमाण्डौँ - राजस्व अनुसन्धान विभागले झण्डै १०० किलो सुन तस्करीमा संलग्न रहेको भन्दै थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई पक्राउ गरेको छ । 

जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend