असोज २९ गते २०८३ || October 15, 2026

आज सुन–चाँदीको मूल्य घट्यो कतिमा हुदैछ खरिद बिक्रि


बुधबार, साउन १७ २०८००४:०८

आज सुन–चाँदीको मूल्य घट्यो कतिमा हुदैछ खरिद बिक्रि

बुधबार सुन  प्रतितोला ६ सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको छ। 

मंगलबार सुन प्रतितोला एक लाख १३ हजार रूपैयाँमा कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेको छ। आज चाँदी एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # आजको सुनको मूल्य


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend