कात्तिक २ गते २०८३ || October 18, 2026

गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते


शनिबार, भदौ १६ २०८००३:४५

गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते

जिल्लाको तानसेन–१२ गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च  ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend