असोज ३० गते २०८३ || October 16, 2026

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार


सोमबार, भदौ १८ २०८०१२:१९

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू. एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू. चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू. एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू. पाँचले बढेर रू. एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend