असोज ३० गते २०८३ || October 16, 2026

महोत्तरी कठुधार प्रहरी पोस्टद्वारा अबैध सामाग्री बरामद


मंगलबार, असोज १६ २०८००४:२६

महोत्तरी कठुधार प्रहरी पोस्टद्वारा  अबैध सामाग्री बरामद

महोत्तरी , इलाका प्रहरी कार्यालय गौशाला अन्तर्गत अस्थायी प्रहरि पोस्ट कठुघार ले भारतिय नाका कन्मा सम्सी हुँदै महोत्तरी को गौशाला बजार मा अबैध सामग्रीहरु ल्यउदै गर्दा चेक जाँच को क्रममा बिभिन्न सामान नियन्त्रणमा लिइ इ प्र का गौशाला पठाएको जानकारि पोस्ट कै कर्मचारी ले जानकारि गराय त्यसमा बिभिन्न खाध सामग्री रहेको र भन्सार छलि गरेर ल्येको ले हामी ले नियत्रणमा लिइ सम्बन्धित निकाया  मा पठाई सकेको यादव ले जानकारी दिनु भयो।  जानकारी अनुसार निम्न सामग्री रहेको खुलेको छ। 
१. माउनटेन डीउ ६० 
२. चामल ३  बोरा 
३. रेड बुल ९ केस
४. स्त्तिङ पेय ६०
५. बिभिन्न ब्रान्ड को बिस्कीट १ कार्टुन २० पोका भन्दा बढी 
६. चिनी ५० के जी भन्दा बढी 
खाने तेल प्याज लगायत बिभिन्न सामाग्री  गरी करिब रु.७३१०० भन्दा बढी को सामाग्री जफत गरेको र कारबाहि को लागि सम्बन्धित निकाय मा जिम्मा लगाई सकेको सई साप  यादबले  जानकारि गराउनु भयो। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend