कात्तिक १ गते २०८३ || October 17, 2026

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनः प्रधानमन्त्री दाहाल


सोमबार, पुस १६ २०८००७:१६

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनः प्रधानमन्त्री दाहाल

धानमन्त्री पुष्पकमल दाहालले बालकुमारीमा दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको बताएका छन्।


सोमबार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइनको रुपमा भएको आफूले अनुमान गरेको बताएका हुन्।

उनले आफूले सम्बन्धित निकायसँग घटनाबारे ब्रिफिङ लिँदा सामान्य नलागेको दाबी गरे। उनले सो घटना बाहिर देखिएजस्तो मात्रै नभएको बताए। घटनाको अन्तर्यमा अरु नै केही कुरा भएको उनको भनाइ छ।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend