कात्तिक २ गते २०८३ || October 18, 2026

७५ वर्षीया सोहनी थारुकोआगोले जलेर मृत्यु


बिहीबार , पुस २६ २०८०११:४९

७५ वर्षीया सोहनी थारुकोआगोले जलेर मृत्यु

कोठामा राखिएको आगोले जली घाइते महिलाको मृत्यु भएको छ । बुधवार घाइते हुनुभएकी बर्दिया राजापुर नगरपालिका ५ झप्टी की ७५ वर्षीया  सोहनी थारुको मृत्यु भएको   छ । 

चिसोबाट बच्नका लागि आगो बालेको बेला ओढेको ब्लाङ्केटमा आगो लाग्दा उहाँ घाइते हुनुभएको थियो । उपचारका लागि बर्दिया अस्पतालमा भर्ना गरिए पनि उहाँको आज बिहान मृत्यु हो  । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend