असोज २९ गते २०८३ || October 15, 2026

फेरि बढ्यो सुनको भाउ,चाँदी स्थिर !


पिपल अनलाइन
मंगलबार, पुस १२ २०७९१२:१२

फेरि बढ्यो सुनको भाउ,चाँदी स्थिर !

काठमाण्डौ- सुनको भाउ आज फेरि बढेको छ । सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ । आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । हिजो सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । २ दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # gold
  • # silver
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend