असोज ३० गते २०८३ || October 16, 2026

घट्यो सुनको मूल्य


शुक्रबार, भदौ ७ २०८१११:४५

घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु. पाँच सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु. एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५१ हजार चार सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. १५ ले घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार आठ सय १५ निर्धारण भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend