असोज २९ गते २०८३ || October 15, 2026
नेपाली बजारमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

नेपाली बजारमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

पिपल अनलाइन
बुधबार, भदौ १९ २०८१११:५१

नेपाली बजारमा सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ कारोवार ?

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

#सुनचाँदी

प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend