कात्तिक १ गते २०८३ || October 17, 2026

कर्णाली नदीमा फेला पर्यो बेवारिसे शव


बुधबार, चैत १३ २०८१०४:५९

कर्णाली नदीमा  फेला  पर्यो   बेवारिसे शव

 कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ लालीघाट नजिक कर्णाली नदीमा बेबारिसे शव फेला परेको छ । बजार नजिकै बुधबार  बिहान ८ः५५ बजेको समयमा कर्णाली नदीको किनारामा बेवारिसे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद पाण्डेले प्रहरी चौकी लालुखुलालुमा खबर प्राप्त हुनासाथ प्रहरी हवल्दार डम्मर सिंह नेपालीको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेर घटनास्थल सुरक्षित राखेको बताए । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend