कात्तिक १ गते २०८३ || October 17, 2026

तीनकुनेको दोहोरो भिडन्त पछि स्टेजमा फर्किए दुर्गा प्रसाईं, संयमित भएर सभा सम्पन्न गर्न गरे आह्वान


शुक्रबार, चैत १५ २०८१०५:५१

तीनकुनेको दोहोरो भिडन्त पछि  स्टेजमा फर्किए दुर्गा प्रसाईं,  संयमित भएर सभा सम्पन्न गर्न  गरे आह्वान

प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजावादी प्रदर्शनकारीहरू पुनः एकत्रित हुन थालेका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले हस्तक्षेप गर्दैै पहिले लाठीचार्ज र पछि अश्रुग्यास प्रहार गरेको थियो। त्यसपछि राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बनेको थियो ।

प्रहरीको अश्रुग्यास प्रहारपछि मञ्चमा रहेका नेताहरूसमेत सुरक्षित स्थलतर्फ लागेका थिए । अहिले नेताहरू पुनः मञ्चमा जम्मा हुन थालेका छन् ।आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईं मञ्चमा चढेका छन् ।  उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend