कात्तिक १ गते २०८३ || October 17, 2026

राजावादीको आन्दोलनमा एक पत्रकारको जिउदै जलेर मृत्यु


शुक्रबार, चैत १५ २०८१०७:४२

राजावादीको आन्दोलनमा एक पत्रकारको जिउदै जलेर  मृत्यु

तीनकुनेस्थित राजावादीको आन्दोलनमा एक पत्रकारले ज्यान गुमाएका छन्। अराजक हिंसात्मक गतिविधिमा उत्रिएका राजावादीले एक घरमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको निधन भएको हो। सो घरमा भिडियो खिच्न पसेका रजकले त्यहीँ जलेर ज्यान गुमाएका हुन्। 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend