असोज ३० गते २०८३ || October 16, 2026

पत्रकार हत्याविरुद्ध पत्रकार महासङ्घको प्रदर्शन


शनिबार, चैत १६ २०८११२:५४

पत्रकार हत्याविरुद्ध पत्रकार महासङ्घको प्रदर्शन

काठमाडौंको तीनकुनेमा शुक्रबार समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकलाई जिउँदै जलाएर मार्ने उपर कारवाहीको माग गर्दै सप्तरीका पत्रकारहरुले शनिबार राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

पत्रकार रजकको हत्यारालाई कारबाही गर, अराजकता बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, सञ्चार गृहमा आक्रमण बन्द गर लगायतका प्लेकार्ड व्यानर बोकेर सप्तरीका पत्रकारहरुले विरोध प्रदर्शन गरेका हुन् । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend