कात्तिक २ गते २०८३ || October 18, 2026

पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना पत्र लिएर भोलि महानगर निर्मल निवास जाँदै


शनिबार, चैत १६ २०८१०६:०१

पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना पत्र लिएर भोलि  महानगर निर्मल निवास जाँदै

काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने भएको छ। काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ। 


  • सम्बन्धित विषय:

  • # मेयर र उपमेयर
  • # पूर्वराजा ज्ञानेन्द्र


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend