कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०,
गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०,
आलु रातो प्रतिकिलो रु ३५,
प्याज सुकेको प्रतिकिलो रु ५२,
गाजर प्रतिकिलो रु ४५,
बन्दा प्रतिकिलो रु १५,
काउली प्रतिकिलो रु ४०,
मूला रातो प्रतिकिलो रु ५०,
मूला सेतो प्रतिकिलो रु १५,
भन्टा लाम्चो प्रतिकिलो रु ३०
भन्टा डल्लो प्रतिकिलो रु ५०,
यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०,
तितो करेला प्रतिकिलो रु १००,
लौका प्रतिकिलो रु ६०,
चिचिण्डो प्रतिकिलो रु ९०,
फर्सी पाकेको प्रतिकिलो रु ५० छ ।
यस्तै, सखरखण्ड प्रतिकिलो ७०,
बरेला प्रतिकिलो रु ५०,
पिँडालु प्रतिकिलो रु ९०,
स्कूस प्रतिकिलो रु ४०,
रायो साग प्रतिकिलो रु ७०,
पालुङ्गो साग प्रतिकिलो ७०,
प्याज हरियो प्रतिकिलो रु ४५,
च्याउ (कन्य) प्रतिकिलो रु १२०,
च्याउ (डल्ले) प्रतिकिलो रु २५०
कुरिलो प्रतिकिलो रु ६००
ब्रोकाउली प्रतिकिलो रु ५०,
चुकुन्दर प्रतिकिलो रु ६०,
जिरीको साग प्रतिकिलो रु ६०,
सेलरी प्रतिकिलो रु १५०,
तामा प्रतिकिलो रु १००,
तोफु प्रतिकिलो रु १२०
स्याउ (फूजी) प्रतिकिलो रु ३५०,
केरा (दर्जन) रु १६०,
कागती प्रतिकिलो रु २५०,
अनार प्रतिकिलो रु ३५०,
अङ्गुर (हरियो) प्रतिकिलो रु २००,
अङ्गुर (कालो) प्रतिकिलो रु २५०,
सुन्तला रु २५०,
इँकटहर प्रतिगोटा रु २००,
काँक्रो प्रतिकिलो रु ३०,
मेवा प्रतिकिलो रु ५०,
स्ट्रबेरी (भुइँऐसेलु) रु २५०,
किबी प्रतिकिलो रु ४५०
यसैगरी, अदुवा प्रतिकिलो रु १२०,
खुर्सानी सुकेको प्रतिकिलो रु ४००,
खुर्सानी हरियो प्रतिकिलो रु ५०,
भेडे खुर्सानी प्रतिकिलो रु १००,
लसुन हरियो प्रतिकिलो रु ६०,
हरियो धनिया प्रतिकिलो रु १२०, कायम गरिएको छ ।