कात्तिक ३ गते २०८३ || October 19, 2026

सांसद दीपक बोहोराको निधन


मंगलबार, चैत १९ २०८१०१:४३

सांसद दीपक बोहोराको निधन

प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन भएको राप्रपाले जनाएको छ ।

बोहरालाई  घाँटीमा क्यान्सर भएको थियो । उहाँले चुनावको बेलामा पनि नबोलेरै निर्वाचित हुनुभएको थियो । संसद् बैठकमा पनि बाेल्न नसकेर उहाँले आफ्ना कुरा राप्रपाकै अन्य सांसदमार्फत सुनाउने गर्नुभएको थियो।

 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend