कात्तिक ३ गते २०८३ || October 19, 2026

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार


बुधबार, चैत २० २०८१०३:५६

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधबार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ ।

स्थानीय समयअनुसार मङ्गलबार अपराह्न ३ः०० बजे होटलको अप्रेसन सुरु भएको र स्थानीय समय अनुसार बुधबार बिहान १२ः३० बजे ती व्यक्तिलाई उद्धार गरिएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend