एक व्यक्ति विदेशबाट नेपाल आए उनि प्लेनबाट झरेर विमानस्थानमा नै चार हात खुट्टा टेकेर देशको माटोलाई झुकेर ढोगेको दृश्य अहिले सामाजिक संजालमा भाइरल भई रहेको छ । यो दृश्यले प्रत्यक नेपाली दाजुभाई दिदिबहिनिहरुमा आफ्नो देशको माया कति छ भन्ने स्पष्ट पार्न खोजेको छ ।