कात्तिक १ गते २०८३ || October 17, 2026

वनको डढेलो निभाउने क्रममा भिरबाट लडेर आगोमा जली एक जनाको मृत्यु


शुक्रबार, चैत २२ २०८१०२:५२

वनको डढेलो निभाउने क्रममा भिरबाट लडेर आगोमा जली एक जनाको मृत्यु

वनमा लागेको डढेलो आगो निभाउने क्रममा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट गाउँपालिका–७, पालुङ्मैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गीमगर रहनुभएको छ ।

बिहीबार बेलुकी ५ बजेतिर घर नजिकैको पालुङ् सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा भिरबाट लडेर आगोमा जली उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend