कात्तिक १ गते २०८३ || October 17, 2026

बीपीको सालिकमा कालोमोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति


आइतबार, चैत २४ २०८१११:४९

बीपीको सालिकमा कालोमोसो दलिएको घटनामा एमाले महासचिवको आपत्ति

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राप्रपाका कार्यकर्ताले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको शालिकमा कालोमोसो दलेको घटनाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले राप्रपा राजतन्त्र होइन, राजसंस्था पुनस्थापनाको आन्दोलनमा हो भन्नेहरुले नेपालगञ्जमा बीपीको सालिकमा कालोमोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको उल्लेख गरेका छन् ।  नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्छ भन्नेहरुले राप्रपाको गतिविधि बुझ्नु पर्ने बताए ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend