कात्तिक २ गते २०८३ || October 18, 2026

नेपालमा फेसबुक बन्द हुने


आइतबार, चैत ३१ २०८१११:३९

नेपालमा  फेसबुक बन्द हुने

सामाजिक सञ्जाल फेसबुक बन्द हुने भएको छ। फेसबुकको मुख्य कम्पनी मेटालाई दर्ता हुन दिएको समयसीमा भित्र नआएपछि फेसबुक नेपालमा बन्द हुने पक्का भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले चैत मसान्तसम्म दर्ता नभए बन्द गर्ने बताएका छन् । फेसबुक चैत ३१ गते दर्ता नभए २०८२ सालको सुरुवाटै बन्द हुने छ ।
‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भैसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौं । सरकारको यो अडान अन्तिम हो भने फेसबुक केही दिन लगभग बन्द हुने निश्चित छ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend