कात्तिक २ गते २०८३ || October 18, 2026

मध्यराति गोली हानी एक जनाको हत्या


मंगलबार, वैशाख २ २०८२११:१७

मध्यराति गोली हानी  एक जनाको  हत्या

भारतस्थित दिल्लीको जीटीबी एन्क्लेभ क्षेत्रमा सोमबार मध्यराति गोली हानी युवतीको हत्या गरिएको छ।

दिल्लीको शाहदराकी अतिरिक्त डीसीपी नेहा यादवले भनिन्, ‘लगभग आधा घण्टाअघि हामीलाई फोन आयो। एक केटीलाई गोली लागेको छ। यो घटना जीटीबी एन्क्लेभ क्षेत्रमा भएको हो।’

उनले थपिनने, ‘शव हेर्दा युवती २० वर्षकी देखिन्छिन्। तर, शव पहिचान हुन सकेन। दुईवटा गोलीका निशान छन्। पूर्ण जानकारी पोस्टमार्टम पछि मात्र थाहा हुनेछ।’




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend