कात्तिक २ गते २०८३ || October 18, 2026

आन्दोलनरत शिक्षकहरुले लामो समय सम्म  सडक अवरोध गर्दा सर्वसाधारणलाई सास्ती


शुक्रबार, वैशाख ५ २०८२०२:३७

आन्दोलनरत शिक्षकहरुले  लामो समय सम्म  सडक अवरोध  गर्दा सर्वसाधारणलाई  सास्ती

विभिन्न माग राखी १७ दिन देखि आन्दोलनरत शिक्षकहरुले माइतीघर नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। त्यस्तै लाखौ विद्यार्थीको भविष्य अन्योलमा  छ। अहिले नयाँबानेश्वर अनामनगर, माइतीघर मण्डला, थापाथली धोबीखोला कोरिडोरमा ट्राफिक भार बढेको छ भने लामो समय जाममा बस्नु परेको छ। 491778333_122126380028760868_3612364960958267965_n.jpg

492430157_122126379842760868_4276707870725374479_n.jpg
undefined




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend