कात्तिक १ गते २०८३ || October 17, 2026

राप्रपाका प्रदर्शनकारी तितरवितर चल्न थाले सवारी


आइतबार, वैशाख ७ २०८२०४:०८

राप्रपाका प्रदर्शनकारी तितरवितर  चल्न थाले सवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरू तितरवितर भएका छन् ।

नयाँ बानेश्वर–माइतीघर सडकखण्डमा भएको प्रदर्शन केहीबेर अघिबाट तितरवितर भएको छ ।

प्रदर्शनकारीहरूलाई तितरवितर बनाएर अहिले बबरमहल क्षेत्रकोसडकका साइड लेनमा सवारी चल्न सुरु भएको छ ।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend