कात्तिक ३ गते २०८३ || October 19, 2026

शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रको यातायात अस्तव्यस्त


सोमबार, वैशाख ८ २०८२११:००

शिक्षक आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रको यातायात अस्तव्यस्त


शिक्षकहरूले आज २०औँ दिनसम्म प्रदर्शन जारी राखेका छन्। शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रको यातायात अस्तव्यस्त भएको छ । काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आन्दोलनको समय बिहान ९ बजेदेखि १२ बजेसम्म सारेका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend