असोज ३० गते २०८३ || October 16, 2026

काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा


शनिबार, वैशाख १३ २०८२०३:२९

काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा

काठमाडौँ महानगरपालिकामा आइतबार शोकबिदा दिइने भएको छ।

पूर्वउपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा महानगरले आइतबार अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोकबिदा रहने महानगरपालिकाका प्रशासन प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend