कात्तिक १ गते २०८३ || October 17, 2026

शिक्षकको आन्दोलन जारी, २७ औँ दिनमा मिसिए नेताहरू [फोटोफिचर]


सोमबार, वैशाख १५ २०८२०३:४३

शिक्षकको आन्दोलन जारी, २७ औँ दिनमा मिसिए नेताहरू [फोटोफिचर]

नेपाल शिक्षक महासंघले गत चैत २० गतेदेखि आयोजना गरेको शिक्षकहरुको आन्दोलनमा नेताहरु छिरेका छन् । आन्दोलनको २७ औँ दिनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरु ऐक्यबद्धता जनाउन बिजुलीबजारमा गएका हुन् । 

अहिलेसम्म नेताहरुले सामाजिक सञ्जाल वा अन्य कार्यक्रमबाट ऐक्यबद्धता जनाउँदै आएका भए पनि अब शिक्षकका माग पूरा हुने निचोडतिर आइरहँदा नेकपा एसका नेताहरु आन्दोलनमा सहभागी भएका हुन् ।

teachers-protest-82-1-15t-( (1).jpg
undefined

teachers-protest-82-1-15t (3).jpg




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend